Logo

विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्दै सुनिलस्मृति गाउँंपालिका

रोल्पाको सुनिलस्मृति गाउँपालिकाले माध्यामिक तहका विद्यालयहरू सँगको शैक्षिक बहस सम्पन्न गर्दै शिक्षा क्षेत्रमा प्रथम हुने विद्यालाय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका ८ वटै माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक, गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक सहित गाउँपालिकामा शिक्षा क्षेत्रमा काम गर्ने एनजीओका…