Logo

भारतले गर्यो कोरोना भाइरस सक्रमित नेपालीको उद्धार

भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज डायमन्ड प्रिन्सेस क्रुजमा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ । भारत सरकारले बुधबार क्रोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो । उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान…