Logo

नेपालमा देखियो कोरोना भाइरस, दुईजना शंकास्पदको उपचार हुँदै

चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो भाइरस देखिएको जानकारी गराएको हो । चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । ‘हामीले आज दुःखसाथ भन्नुपर्छ, एक नेपालीमा नोबेल कोरोना भाइरस पोजेटिभ देखिएको छ,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने । दुई साताअघि जनकपुरनिवासी…