सरकारले तोकेको शुल्क सीमा नाघेर बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । शुल्कको सीमाभन्दा बाहिर गएर अवैध शीर्षकमा रकम ठगी गर्ने मेडिकल कलेजहरुलाई कारवाही गर्नुपर्ने माग गर्दैै पीडित विद्यार्थी र अभिभावकहरु आन्दोलित भइरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध…