Logo

शिक्षकको लागि ल्याएको नयाँ व्यस्था अर्थ मन्त्रालयले गर्यो खारेज

विद्यालय तहका शिक्षकको योग्यता परीक्षण नेपाल शिक्षण परिषद् (नेपाल टिचिङ्ग काउन्सिल)बाट गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्विकृत गरिदिएको छ । काउन्सिल गठनको व्यवस्था सहित तयार राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा अर्थ मन्त्रालयले उक्त असहमती जनाएको हो । सहमतीका लागि अर्थमा पठाईएको उक्त मस्यौदा प्रति आफ्नो धारणा लेख्दै अर्थले आर्थिक भार थपिने तर्क सहित असहमती जनाएको…