एआइविटीमा सबैभन्दा बढि विद्यार्थी पठाएर अलपत्र पार्ने मर्सी एजुकेशनका सञ्चालक राम टण्डन फरार भएका छन् । अष्ट्रेलियामा विद्यार्थी अलपत्र पारेको खबर नेपालका मिडियाहरुमा आएपछि उनी फरार भएका हुन् । आन्तरिक स्रोतका अनुसार उनको कन्न्सलटेन्सीबाट करिब डेढसयको हाराहारीमा विद्यार्थीहरु पठाईएको थियो । अहिले टण्डन अष्ट्रेलियामै लुकेका छन् । स्रोतले दिएको जानकारी अनुसार टण्डन अष्ट्रेलिया पुगेको जानकारी…