Logo

नेपालमा भिबोको नयाँ मोडल ‘वाई१२ एस’ को प्रि बुकिङ खुला, आकर्षक छुट र उपहारको अवसर

काठमाडाैँ । चिनियाँ ब्राण्ड भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ। कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रि बुकिङ खुला गरेको हो। कम्पनीले वाई१२ एस मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम गरेको छ।…