Logo

सुनिलस्मृति गाउँपालिका अध्यक्ष घर्तीद्धार विजुलि बत्ती उद्घाटन

सुनिलस्मृति गाउँपालिका वडा नं. १ थुम्पाकी रोल्पामा शनिवार एक कार्यक्रमका विच विजुलि वत्ति उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरण रोल्पा शाखाका प्रमुख श्याम कुमार शर्माको विशिष्ट आतिथ्यतामा उक्त विजुलि बत्ती उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले भन्नुभयो थुम्पाकीमा आज बत्ति बल्दै गर्दा यहाँका जनताहरुको…