Logo

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएकी छिन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलन अन्तर्गत आयोजित एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन् “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले…