Logo

आज रातिबाट डीभी आवेदन खुल्दै, कसरी भर्न सकिन्छ ?

काठमाडौं –२०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार राति नेपाली समय ९:४५ बजेबाट भर्न सकिने भएकाे छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ । आवेदन नाेभेम्बर ७, नेपाली समयअनुसार राति १०;४५ बजेसम्म भर्न पाइन्छ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत…