Logo

बेकोका उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्ससर्भिस ग्यारेन्टी

काठमाडाैं । चाैधरी धरीग्रुपले गतवर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको यूरोपको टप हाेम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरीआफ्ना ग्राहकहरुलाई ढुक्क हुन आह्वान गरेको छ । चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ । कम्पनीले नेपालभरिका आफ्ना ४० भन्दा बढी सर्भिस सेन्टरहरुबाट यो…