Logo

आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं । आइएमई पे र आईएमई लाइफइन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएकाे छ । सम्झौताअनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रू. १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल…