Logo

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडाैं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म आइपुग्दा कम्पनीको नाफामा सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १.५२ प्रतिशतले घटेर अर्ब २२ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब…