Logo

इटालीमा नारीहत्या जघन्य अपराध विधेयक पारित

एजेन्सी । इटालीको संसद्ले ‘फेमिसाइड’ नारीहत्यालाई जघन्य अपराधको सूचीमा राख्ने विधेयक पारित गरेको छ । बीबीसीका अनुसार, यस विधेयकले महिला हत्यामा संलग्नलाई आजीवन कारावाससम्मको कठोर सजायको प्रावधान गरेको छ । यो विधेयक नोभेम्बर २५ का दिन पारित भएको हो, जुन महिलाविरुद्ध हिंसा अन्त्यका लागि मनाइने अन्तर्राष्ट्रिय दिवस पनि हो । दिवसकै दिन पारित भएको विधेयकलाई…