Logo

हङकङ आगलागी: मृत्यु हुनेको संख्या ९४ पुग्यो

एजेन्सी । हङकङमा बुधबार लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने ३०० जना भन्दा बढी बेपत्ता छन् । आगलागीमा परी ७६ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार राति स्थानीय समय अनुसार २ः ५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई…