Logo

पुटिन र ट्रम्पबिचको बुडापेस्ट शिखर सम्मेलन स्थगित हुने सम्भावना

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच दुई देशका राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पको शिखर सम्मेलनअघि हुने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सीएनएनले ह्वाइट हाउसस्थित आफ्ना स्रोतहरूलाई उद्धृत गर्दै यो खबर दिएको हो । यसअघि, रुसी सञ्चारमाध्यमहरूले सोमबार लाभरोभ र रुबियोबीच हंगेरीको बुडापेस्टमा हुने राष्ट्रपतिहरूको भेटवार्ताको तयारीका सिलसिलामा रचनात्मक…