Logo

हङकङ मामिलामा अमेरिकी चासोप्रति चीनको असन्तोष

हालै अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ’हङकङ नीति तथा ऐन वार्षिक प्रतिवेदन’मा चीनको केन्द्रिय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन निन्दा गरिएको भन्दै चीनले यसको विरोध गरेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्रबारे अमेरिकाद्वारा अनावश्यक टिप्पणी गर्नु ठीक नहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताए । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता…