Logo

मोदीले म पनि ‘चौकिदार’ भनेपछि राहुलले के फर्काए गतिलो ‘जवाफ’

भारतमा लोकसभा चुनावकै माहोल चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ अभियान म पनि चौकिदार सुरु गरेका छन् । ‘चौकीदार’ शब्दलाई नै बिम्बको रुपमा प्रयोग गरिँदै सुरक्षाको अभियन्ताकै रुपमा चौकीदारलाई व्याख्या गर्न थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै शनिबार आफ्नो ट्वीटरमा एक भिडियो राख्दै ‘म पनि चौकीदार’ अभियान सुरु गरेका हुन् । उक्त भिडियोमा केन्द्र…