नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले वर्तमान सरकारले आफ्नो कमी कमजोरीको सुधार गर्नुपर्ने बताएका छन् । औद्योगिक शान्ति नेपाल संस्थाले नयाँ वर्षको अवसरमा भक्तपुरमा बिहीबारदेखि सुरु भएको बृहत औद्योगिक मेलाको उद्घाटन गर्दै उनले सरकारलले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताए । एक बर्षको अवधिमा सरकारले जनतालाई खासै जनतालाई परिवर्तनको अनुभूति दिन…