चैत १७ गते बारा र पर्सा लगायतका जिल्लामा भिषण हावाहुरीका कारण जनधन गुमाएका परिवारका लागि राप्रपा संयुक्तल आर्थिक सहयोग प्रदान गरेको छ ।शुक्रबार राप्रपा (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर जवरा, डा प्रकाशचन्द्र लोहनीले स्थलगत निरपक्षण समेत गरेका छन्। निरिक्षण गरेपछि अध्यक्षद्धयले पार्टीको तर्फवाट प्रत्येक ज्यान गुमाएका परिवारलाई रु (१२५००) वाह्र हजार पाच सय रुपैयाका दरले नगद…