Logo

विप्लवको बिषयलाई लिएर केपी ओलीविरुद्ध खनिय माधव कुमार नेपाल, के भने ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता माधवकुमार नेपालले विप्लव समूहमाथि लगाएको प्रतिबन्धको विरोध गरेका छन् । उनले पार्टीमा छलफल नै नगरेर विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु उचित नभएको बताएका हुन् । बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै नेकपाको सचिवालय सदस्य समेत रहेका नेपालले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गरिएकोमा असन्तुष्टि प्रकट…