Logo

राजनीति फेरियो कि केवल राजनीतिको अनुहार ?

काठमाडौं । नेपालमा राजनीति फेरिएको हो कि केवल राजनीतिको अनुहार ? प्रश्न गम्भीर छ। सरकार बन्छन्, ढल्छन्। मन्त्री फेरिन्छन्, मन्त्रालयका नाम र कुर्सी फेरिन्छन्। चुनाव आउँछ, नयाँ नारा सुनिन्छ। पुराना दलमाथि प्रश्न उठाइन्छ र नयाँ विकल्पको सपना बाँडिन्छ। तर नागरिकको भान्साको चुलो उही छ। युवाको हातमा राहदानी उही छ। गाउँका आँगनमा बूढा बाबुआमाले विदेशिएका छोराछोरी…