Logo

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समितिको बैठक बिहान ९ः३० बजे र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ९ः३० बजे नै बस्दैछ । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने कार्यसूची छ । यस्तै संसदीय…