काठमाडौँ । क्षेत्रीय हवाई क्षेत्र प्रतिबन्धका कारण नेपाल एअरलाइन्सले यूएई, कतार र साउदी अरेबियातर्फका उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । एयरलाइन्सका अनुसार यूएईको दुबई, कतारको दोहा र साउदी अरेबियाको दमामतर्फका उडान हाललाई रोकिएको हो । प्रतिबन्ध कायम रहेसम्म यी गन्तव्यका उडान सञ्चालन नहुने जनाइएको छ । उडान स्थगनबाट प्रभावित यात्रुहरूलाई सहुलियत दिन एअरलाइन्सले…