काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ ।…