Logo

खुम्जुङमा जलवायु न्यायबारे अन्तरसंवाद, स्थानीय समस्या समाधानमा जोड

काठमाडौं । जलवायु न्यायको पक्षमा सक्रिय विज्ञ टोलीले सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका–स्थित खुम्जुङ (समुन्द्र सतहबाट ३७९० मिटर) पुगेर स्थानीयसँग प्रत्यक्ष अन्तरसंवाद गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रममा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, स्थानीयले भोगिरहेका चुनौती तथा सम्भावित समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रम जलवायु न्यायका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै’ र गाउँपालिकाको सहकार्यमा…