काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीममा अब टी-२० र एकदिवसीय खेलमा फरक-फरक कप्तान हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० क्रिकेटको कप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिएसँगै अब रोहित पौडेलले एकदिवसीय टीमको मात्र कप्तानी गर्ने छन्। नेपाली क्रिकेट टोलीले आगामी सोमबार र मंगलबार युएईसँग घरेलु मैदानमा दुई खेलको टी-२०आई शृंखला खेल्दै छ। अब…