Logo

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष जनकराज शर्मा अख्तियारको अनुसन्धानमा तानिए

काठमाडौं । बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष जनकराज शर्मा अनुसन्धानको घेरामा तानिएका छन्। बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको नेतृत्वमा रहँदा गरेका विवादास्पद निर्णयका कारण सहसचिव शर्मा अख्तियारको अनुसन्धानमा तानिएका हुन्। नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा शर्माले पुनर्बीमा सम्बन्धमा संवेदनशील निर्णय प्रक्रियामा असामान्य भूमिका खेलेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको जनाएको छ। जेनजी…