Logo

भारतसँग मल आपूर्ति सहजीकरणका लागि मन्त्री चौधरीको आग्रह

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता भएको छ। कृषि मन्त्रालयमा भएको भेटमा द्विपक्षीय कृषि सहकार्य, विशेषगरी रासायनिक मल आपूर्तिसम्बन्धी विषयमा छलफल भएको हो। भेटमा मन्त्री चौधरीले नेपालमा मल आपूर्तिमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै ‘सरकार–सरकार’ (जी–टु–जी)…