Logo

अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की आएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको योजनामा आयोगका प्रमुख आयुक्त राईलगायत १० जनालाई हत्याको धम्की आएको बताइएको छ । अख्तियार प्रमुखबाट १० दिनभित्र राजीनामा नदिए राईलाई ज्यान मार्ने धम्की आएको हो । गत २२ अक्टोबरमा…