Logo

नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने

काठमाडौं ।  नेपालले यूएईसँग दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र यूएईबीच २० अप्रिल (वैशाख ७) र २१ अप्रिल (वैशाख ८) मा दुई टी–२० खेल हुनेछ। दुवै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना गरिनेछ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजअघि नेपालले यूएईसँग यी अभ्यास खेल खेल्न लागेको…