काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना)को योजनाको आकार रु. ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेको र बिज पुँजीको कारण विगत लामो समयदेखि फण्डको इकाई बृद्धि नभएको कारण इकाईधनीहरुको इकाईहरू हितग्राही खातामा जम्मा नभएको र नेपाल धितोपत्र बोर्डबाट बीच…