Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले जनक शर्मा पौड्याललाई बैंकको नयाँ स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ। सन् २०२६ मार्च ३१ मा बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई अप्रिल २, २०२६ देखि लागू हुने गरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले पूर्व स्वतन्त्र सञ्चालक सिद्धार्थ राज पाण्डेको स्थान लिनेछन्। नवनियुक्त…