Logo

शक्तिको आडमा बारम्बार जाेगिँदै आएका व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पति शुद्धिकरणले अघि बढायाे अनुसन्धान

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले व्यवसायी अजेयराज सुमार्गी माथि पुनः अनुसन्धान अघि बढाएको छ। विभागका स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अर्का व्यवसायी दीपक भट्ट पक्राउ परेपछि सुमार्गीमाथि पनि छानबिन तीव्र बनाइएको हो। प्रारम्भिक रूपमा दुवैलाई सँगै कारबाही गर्ने तयारी भए पनि चरणबद्ध रूपमा अनुसन्धान अघि बढाइएको जनाइएको छ। सुमार्गीमाथि विगतमा पनि अनुसन्धान सुरु भए…