Logo

ट्रम्पले फेरि धम्की दिँदै भने- इरान सहमतिमा नआए ऊर्जा केन्द्र ध्वस्त बनाउँछौँ

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई धम्की दिँदै सहमतिमा नआए ऊर्जा केन्द्रहरु उडाइदिने बताएका छन्। ‘यदि युद्ध अन्त्य गर्न कुनै सहमति नआएमा र स्ट्रेट अफ हर्मुज पुनः नखोलिएमा अमेरिका ईरानका विद्युत् केन्द्रहरू र तेलका कुवाहरू ध्वस्त पार्नेछ,’ उनले भने। ट्रम्पको धम्कीलाई लिएर ह्वाइट हाउसकी प्रेस सचिवले अमेरिकी सेना कानुनअनुसार काम गर्ने बताइन्। विज्ञहरूले भने…