Logo

लुम्बिनी प्रादेशिक अस्पताल लगातार उत्कृष्ट

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले ‘सेकेन्डरी बी’ लेभल अस्पतालको उक्त मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो । गत वर्ष पनि यो अस्पतालले ८९ अङ्क प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा…