काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले सार्वजनिक भएको २४ घण्टामा ३६ लाख भ्युज पाएको छ । बिहीबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टामा ३६ लाख भन्दा बढी भ्युज पाउन सफल भएको हो । समाचार तयार पार्दासम्म गीतले ३६ लाख ७२ हजार २२१ भ्युज पाएको छ । यसअघि नेपाली…