Logo

‘विद्रोहको मर्मलाई मर्न नदिने गरी काम गर्छु’

मध्यविन्दु। छब्बिस वर्षकै उमेरमा सङ्घीय संसद्मा प्रवेश गर्दै गर्दा मनिष खनालमा देश र समाजका लागि केही गर्छु भन्ने भाव प्रष्ट झल्कन्छ । नवलपुर–२ बाट नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएका खनालले ४१ हजार २४७ मत प्राप्त गर्नुभयो । युवापुस्ताको प्रतिनिधिका रूपमा उदाउनुभएका खनालले जेनजी आन्दोलनको मर्मलाई मर्न नदिने गरी काम…