Logo

किसानलाई कृषि यन्त्र उपकरण वितरण

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम–१४ अमरौटमा किसानहरूलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ । स्थानीय किसानको आवश्यकताको आधारमा एक सय १४ जना किसानलाई अनुदानमा विभिन्न कृषि यन्त्र उपकरण वितरण गरिएको हो । वडा कार्यालयले किसानहरूलाई पचास प्रतिशत अनुदानमा सिँचाई र विषादी छर्न आवश्यक कृषि यन्त्र उपकरण वितरण गरेको वडा अध्यक्ष ओमप्रकाश यादवले बताउनुभयो । २०…