Logo

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: २१ जना प्रतिवादीबाट ४६ करोड बिगो माग

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा अर्को मुद्दा पनि दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु सञ्जीव गौतम र राजन पोखरेलसहित २१ जना व्यक्तिविरुद्ध बिगो दाबीसहित मुद्दा दाय गरेको हो। मुद्दामा दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले…