काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थायी सरकारगठन हुन लागेकोमा निजी क्षेत्रमा आशा पलाएको बताएका छन। नेपाल व्यापार संघ को ३३औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनलाई प्रमुख अतिथिको सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन । उनले निरन्तरको अस्थिर सरकारका कारण निजी क्षेत्रले अपेक्षा अनुरूप काम गर्न नसकेकोस्मरण गराउँदै झण्डै दुई…