काठमाडौ । सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग फुटबल बुधबार सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा न्यू रोड टिम (एनआरटी) र संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्। च्यासल फुटबल रगंशालमा हुन लागेको खेल दिउँसो ११ बजे सुरु हुनेछ। बुधबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी खेल्दैछन्। खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ। लिगमा कूल…