Logo

हावाहुरीले ताप्लेजुङमा ७५ लाख बढीको क्षति

काठमाडौ । आइतबार र सोमबार आएको शक्तिशाली हावाहुरीले ताप्लेजुङमा साढे ७५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ। हावाहुरीका कारण जिल्लाभर डेढ दर्जनभन्दा बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) वेदप्रसाद गौतमका अनुसार प्रारम्भिक विवरणमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी देखिएको छ। सबैभन्दा बढी क्षति…