वेस्ट बैंक । इजरायली सेनाको गोली प्रहारबाट अधिनस्थ वेस्ट बैंकमा एक प्यालेस्टिनी दम्पती र उनीहरूका दुई सन्तानको विभत्स हत्या भएको छ। उत्तरी वेस्ट बैंकको तम्मम सहरमा आक्रमणमा परेर कारमा सवार अन्य दुई बालबालिका घाइते भए पनि उनीहरू जीवितै रहन सफल भएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा ३० वर्षीय अलि, उनकी पत्नी वाद र उनीहरूका दुई छोराहरू– पाँच…