काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकहरूको सुविधाका लागि विशेष ‘Free AC Service Camp’ र आकर्षक ‘Exchange Offer’ सार्वजनिक गरेको छ। यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइनेछ। योजनाका मुख्य आकर्षणहरू: जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ: ग्राहकहरूसँग जुनसुकै ब्रान्डको…