Logo

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३६ हजार भन्दाबढी

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म १ करोड ७ लाख ३० हजार बढी भएको छ । निर्वाचन आयोगकोअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको…