Logo

एनआरएनएको महाधिवेशन रोक्न माग गर्दै उच्च अदालतमा मुद्दा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही फागुन ३० गतेदेखि तय भएको ‘१२ औँ महाधिवेशन’ तोकिएको मितिमा नहुने सम्भावना देखिएको छ । महाधिवेशन र अनलाइन मतदान प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएपछि महाधिवेशन अन्योलमा परेको हो । उक्त रिटको पेसी बुधबारका लागि तोकिएको छ । एनआरएनए एनसीसी युकेका हजारौँ…