Logo

रास्वपाको मत परिणामपछि प्रदीप पौडेलले भने– अहिलेको व्यवस्थामै बहुमत प्राप्त गर्न सकिने पुष्टि भयो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बहुमत प्राप्त गरेको भन्दै बधाई दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री पौडेलले पार्टी सभापति रवि लामिछाने र र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् । साथै उनले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने…