पोखरा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट हालसम्म गण्डकीमा १२ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षित गरिसकेको छ । गणना भैरहेका बाँकी ३ सिटमा पनि रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । २ वटा सिटमा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले यसपालि शून्य भएको छ । रास्वपाले कास्कीका ३ सिट, तनहुँका २ सिट, बागलुङका २…