Logo

रौतहट–१: माधव नेपालको लज्जास्पद हार, रास्वपाको सानदार जित

रौतहट । मधेस राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित दर्ता गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका…